एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै File Photo

काठमाडाैँ। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।

दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको छ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बिआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने जनाइएकाे छ।



No ads found for this position