प्यालिस्टीनीमाथि इजरायली जनसंहारविरूद्ध शीर्ष नेताहरुले गरे हस्ताक्षर

प्यालिस्टीनीमाथि इजरायली जनसंहारविरूद्ध शीर्ष नेताहरुले गरे हस्ताक्षर

काठमाडौं। संयुक्त अभियान नेपालले प्यालिस्टीनीमाथि इजरायली जनसंहारविरूद्ध देशव्यापी हस्ताक्षर अभियान सुरू गरेकाे छ।

सोमबार काठमाडाैँकाे रत्नपार्कस्थित शान्तिवाटिकामा राजनीतिक दलका शीर्ष नेताहरुले हस्ताक्षर अभियान सुरू गरेका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतले हस्ताक्षर गरेका छन्।



No ads found for this position