फेरि पक्राउ परे दुर्गा प्रसाईं

फेरि पक्राउ परे दुर्गा प्रसाईं File Photo

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। उनी भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूराे (सीआईबी)काे टोलीले मंगलबार पक्राउ गरेको हो।

सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेसित गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्राेतले जनायाे।

यसअघि पनि प्रसाईं पक्राउ परेर छुटेका थिए।



No ads found for this position