गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौं। गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।
शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर