नेपालमा १० लाख बढी बालबालिका बालश्रममा

काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासले नेपालमा १० लाख बढी बालबालिका बालश्रममा संलग्न रहेको बताएको छ।
बालश्रममा संलग्न हुनुको कारण आर्थिक कठिनाइसँगै अन्य कारणहरू पनि रहेको दूतावासले जनाएकाे छ।
अमेरिकी सरकारले नेपालमा बालबालिकालगायत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ।
साथै दूतावासले बालश्रमको जोखिमलाई कम गर्न र यसको प्रतिरोधात्मक पहलहरू कार्यान्वयन गर्न समुदायहरूलाई समर्थन गर्ने पनि जनाएकाे छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर