टी-२० विश्वकप : नेपालले पहिला ब्याटिंग गर्दै

टी-२० विश्वकप : नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं। जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ। समुह डी मा रहेको नेपालले टस हारेको छ।

डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने भएको हो।

नेदरल्याण्डसका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ।