कांग्रेस महासमिति बैठकमा हंगामा

कांग्रेस महासमिति बैठकमा हंगामा

काठमाडौं। हिन्दुराष्ट्रका विषयमा बोल्न नदिएपछि कांग्रेस महासमिति बैठकमा हंगामा भएको छ।

शुक्रबार दिउँसो सनातन हिन्दु धर्मप्रति पूर्ण बिचार राख्न नदिएको भन्दै सभाहलमा हो–हल्ला भएको थियो।

कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाले फोरममा भएको विषय तोडमोड गरेर बोलेपछि माहोल बिग्रिएको थियो।

हललमा होहल्ला भएपछि महामन्त्री विश्वप्रकाश शर्माले शान्त बनाउन प्रयास गरेका थिए।



No ads found for this position