चीनमा गयो ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प
File Photo
काठमाडौं। चीन–किर्गिजस्तानको सीमामा ७.० म्याग्निच्युडको भूकम्प गएको छ।
चीनको भूकम्प नेटवर्क केन्द्रले स्थानीय समय अनुसार बिहान २ बजेपछि अक्सु प्रान्तको उसु काउन्टीमा भूकम्प गएको र करिब २०० उद्धारकर्तालाई केन्द्रबिन्दुमा पठाइएको बताएको छ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर