साफ यू–१६ महिला च्याम्पियनसिप नेपालमा हुने

काठमाडाैं। १६ वर्षमुनीको महिला दक्षिण एसियाली फुटबल महासंघ(साफ) प्रतियोगिताको छैटौँ संस्करणमा नेपालमा हुने भएको छ।
प्रतियोगिता आगामी फागुन १८ देखि २७ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालमा हुनेछ।
चार देशसम्मिलित प्रतियोगिताको आयोजक नेपालसहित भारत, बंगलादेश र भुटान रहेका छन्। उद्धघाटन खेलमा भारत र भुटान खेल्ने छन्।
नेपालले भने आफ्नो पहिलो खेल १९ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले २१ गते भुटानसँग खेल्ने छ भने लिग चरणको अन्तिम खेलमा नेपाल २४ गते भारतसँग खेल्ने छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर