सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं। काठमाडाैँ जिल्ला अदालतले नाबालिका बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो।
न्यायधीश ढकालले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर