एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा चीनबाट न्यौपानेको उम्मेदवारी
काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा चीनबाट प्रदीप न्यौपानेले उम्मेदवारी दिएका छन्।
न्यौपाने एनआरएनए चीनका पूर्व अध्यक्ष हुन्।
लामो समय चीनलाई कर्मभूमि बनाएका न्यौपाने युवा व्यवसायी हुन्। उनकाे नेपालमा पनि लगानी छ।
No ads found for this position