कुन देशमा कति बजे लगाउने दशैँको टीका ?

कुन देशमा कति बजे लगाउने दशैँको टीका ? File Photo

काठमाडौँ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले दशैँ टीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

जसअनुसार नेपाल–बाहिर दशैँको टीका लगाउने उत्तम साइत तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिएका छन्। समितिले ३० वटा देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको अधिकारीहरूले जनाएका छन्।

 



No ads found for this position