एसिया कप क्रिकेटको उद्घाटन सत्रमा गायिका त्रिशला गुरुङले दिइन् प्रस्तुति
काठमाडौं। पाकिस्तानमा बुधबारबाट एसिया कप क्रिकेटको उद्घाटन सत्रमा नेपाली गायिका त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिएकी छन्।
मुल्तानमा सुरु भएको एसिया कप क्रिकेटको उद्घाटन सत्रमा उनले आफ्नो प्रस्तुति दिएकी हुन्।
उद्घाटन सत्रमा नेपाल र पाकिस्तानबीचको खेल भइरहेको छ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर