एनआरएनए स्वीजरल्याण्डमा नयाँ नेतृत्व

एनआरएनए स्वीजरल्याण्डमा नयाँ नेतृत्व

काठमाडौं। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) स्वीजरल्याण्डमा नयाँ नेतृत्व चयन भएको छ।

संघको आठौं राष्ट्रिय अधिवेशनले कृष्ण प्रसाद सिवाकोटीको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटाले जानकारी दिए।

यस्तै, शुभ आल्मेर लामालाई आइसीसी सदस्यको जिम्मेवारी दिइएको छ।

महासचिवमा याम काउचा मगर चयन भएका छन्।



No ads found for this position