चिनियाँ अर्बपति ज्याक मा काठमाडौं
काठमाडौं। चिनियाँ धनाढ्य तथा अलिबाबाका संस्थापक ज्याक मा काठमाडौँ आएका छन्।
उनी मंगलबार एक विशेष चार्टरमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले गरेका छन्।
अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
पर्यटक भिषामा उनी नेपाल आएका हुन् ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर