युवालाई रोजगारी दिन महानगरले छुट्यायो १० करोड बजेट
काठमाडौं। काठमाडौं महानगरपालिकाले युवा लक्षित कार्यक्रम सञ्चालन गर्न १० करोड बजेट विनियोजन गरेको छ।
उपप्रमुख सुनिता डंगोलले महानगर क्षेत्रभित्रका युवालाई ‘श्रम बैंक’ स्वर्णिम योजनाअन्तर्गत १० करोड बजेट छुट्याएको जानकारी दिइन्।
आइतबार र आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै डंगोलले युवालाई सीप तथा क्षमता विकास गरी रोजगार दिइने बताइन्।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
प्रवास खबर
कस्ताे छ आजको मौसम ?
प्रवास खबर