वानएक्स बेटमा सट्टेबाजी गरेको आरोपमा ‘बल्छी ध्रुबे’ पक्राउ
File Photo
काठमाडौं। अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)सहित ८ जना व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर