नेपालको ऋृण २१ खर्ब ३४ अर्ब ३२ करोड

नेपालको ऋृण २१ खर्ब ३४ अर्ब ३२ करोड

काठमाडौं। नेपालको कुल ऋृण २१ खर्ब ३४ अर्ब ३२ करोड पुगेको छ।

२०८० वैशाखसम्म आन्तरिक ऋृण १० खर्ब ६३ खर्ब ६७ करोड र वैदेशिक ऋृण १० खर्ब ७० अर्ब ६५ करोड गरी नेपालको कुल ऋृण २१ खर्ब ३४ अर्ब ३२ करोड पुगेको हो।

आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महत सो जानकारी दिए।



No ads found for this position