टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने मृत भेटिए

गैरआवासीय नेपाली संघ (एनआरएनए)अमेरिका र जनसम्पर्क समिति अमेरिकामा पनि सक्रिय लामिछानेले टेक्ससमा आफ्नै व्यवसाय गर्थे।
मृत्युको कारण के हो भन्ने बारेमा अनुसन्धान भइरहेको भए पनि उनले आत्महत्या गरेको प्रहरीको आशंका छ। गोरखा जिल्ला स्थायी घर भएका लामिछानेको श्रीमती र दुई छोरी छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर