यूएईले टस जितेर ब्याटिङ राेज्याे

यूएईले टस जितेर ब्याटिङ राेज्याे

काठमाडौं। आइसीसी विश्वकप क्रिकेट लिग– २ काे त्रिकोणत्मक सिरिको अन्तिम खेलमा युएई टस जितेर पहिले ब्याटिङ राेजेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेको छ।