नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्क समान गर्ने सरकारको निर्णय

नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्क समान गर्ने सरकारको निर्णय File Photo

काठमाडौं। नेपाल सरकारले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ।

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको जानकारी दिएकी हुन्।



No ads found for this position