यूएईमाथि नेपालकाे धमाकेदार जित

यूएईमाथि नेपालकाे धमाकेदार जित

काठमाडौं। यूएई आइसीसी विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजकाे अन्तिम खेलमा नेपालले यूएईमाथि धमाकेदार जित निकालेकाे छ।

दुबई इन्टरनेशनल स्टेडियमा साेमबार भएकाे खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेकाे हाे।

नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अल आउट हुँदै १ सय ८७ रनमा समेटियाे।



No ads found for this position