आन्दोलन फिर्ता, सबारी साधन चल्ने
काठमाडौं। यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ।
आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछिआन्दोलन स्थगित भएको हो। अब सबारी साधन निर्बाध रूपमा चल्नेछ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर