सरकारसँग ६ बुँदे सहमतिपछि चिकित्सकहरूको आन्दोलन स्थगित

काठमाडौं। नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलनको कायक्रम फिर्ता लिन सहमत भएको छ।
सरकारी पदाधिकारीसँग भएको वार्तामा जारी आन्दोलन फिर्ता लिन नेपाल चिकित्सक संघ सहमत भएको हो।
सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरूले आन्दोलन स्थगित गर्ने निर्णय गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा ट्रमा सेन्टरका चिकित्सक डा।जिनिथ सिंहलाई प्रहरीले कुटपिट गरेको विरोधमा संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मकिबाहेक सबै सेवा बन्द गर्न आह्वान गरेको थियो।
\
No ads found for this position
ताजा अपडेट

प्रवास खबर