लुम्बिनीमा एकै साथ हजारौ दक्षिण कोरियाका विद्यार्थीद्वारा दर्शन (फोटोफिचर)

भैरहवा। गौतम बुद्धजन्मस्थल लुम्बिनीमा दक्षिण कोरियाका भिक्षु पोम्न्यू सुनिमको नेतृत्वमा आएका १२५० विद्याथीहरूको समूह।
उनीहरुले गुम्बाहरु र मायादेवी मन्दिरको दर्शन गरि कपिलवस्तुको तिलौराकोट दर्शन गर्न सोमबार पुग्ने छन।