कतारका राजाद्धारा पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली

दोहा। कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत घटनाप्रति दु : ख व्यक्त गर्दै श्रद्धान्जली पठाएका हुन्।
आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा चालकदलका ४ सहित ७२ जनाले ज्यान गुमाएका थिए।
कतार न्यूज एजेन्सी
ताजा अपडेट

प्रवास खबर
क्रिकेटमा फर्किए सन्दीप

प्रवास खबर
सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन माग

प्रवास खबर
अमेरिकाका पठाइदिने भन्दै कुवेत पुर्याएपछि…

प्रवास खबर