पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना (तस्विरहरू)

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना (तस्विरहरू)

पोखरा। काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको छ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज आइतबार बिहान दुर्घटना भएको हो।