प्रधानमन्त्रीमा प्रचण्डको नियुक्ति आजै, शपथ भोलि

काठमाडौं। राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री आजै नियुक्त गर्ने भएको छ।
राष्ट्रपतिले प्रधानमन्त्रीका लागि सात दिनभित्र दावी पेस गर्न दिएको समयसीमा भित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दावी पेस गरेका थिए। ‘प्रचण्ड’ले १ सय ६९ संसदको समर्थनमा प्रधानमन्त्रीको लागि दाबी पेश गरेका छन्।
यो सँगै प्रचण्डलाई आजै प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
त्यस्तै शपथ भने सोमबार मात्रै गरिने राष्ट्रपति कार्यालयले जनायो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर