चिनिया विमानले भोलिदेखि ग्वाङझाउ–काठमाडौं नियमित उडान गर्ने

चिनिया विमानले भोलिदेखि ग्वाङझाउ–काठमाडौं नियमित उडान गर्ने

काठमाडौं। चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले  ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको छ।

एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागेको हो। मंगलबारदेखि दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० मा उड्नेछ। यसले सुरुमा प्यासेन्जर मात्र बोक्ने जनाएको छ। साथै ट्रान्जिट उडानका यात्रु समेत नबोक्ने कम्पनीले जनाएको ।



No ads found for this position