रहेनन् चर्चित सञ्चारकर्मी महाविर विश्वकर्मा

काठमाडौं। चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ। चितवनकाे राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर