यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१।६६ रुपैयाँ छ। बिक्री दर भने १३२।२६ रुपैयाँ रहेको छ ।
त्यस्तै युरो एकको खरिद दर १३१.२० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.८० रुपैयाँ रहेको छ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १५३.५९ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८१ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१९ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७.८८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०१ रुपैयाँ रहेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर