ह्वाटसएपको सर्भर डाउन

ह्वाटसएपको सर्भर डाउन

काठमाडौं। ह्वाटसएपको सेवा आधा घन्टाभन्दा बढी समयदेखि ठप्प भएको छ। भारतलगायत विभिन्न देशमा म्यासेन्जर एप ह्वाटसएप म्यासेन्जरको सेवा ठप्प भएको हो।

ह्वाटसएप कम्पनीले के कारणले सर्भर डाउन भएको भन्ने जानकारी दिएको छैन। पठाइएको म्यासेज पनि जान सकेको छैन। पछिल्लो समय ह्वाटसएप संसारभर लोकप्रिय मानिन्छ।