शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो। अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गरे।
जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए। जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो। पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर