फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर

काठमाडौं। काठमाडौंका फुटपाथमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरूले काठमाडौं महानगर घेरेका छन्।
स्वरोजगार श्रमिक व्यापार संघमा आवद्ध भएका व्यवसायीहरूले आफूहरूलाई विकल्प नै नदिएर हटाउन थालेको भन्दै आन्दोलित भएका हुन्।
केही समयअघि देखि काठमाडौं महानगरले फुटपाथका व्यवसाय तथा सडक मिचेर बनाइएका संरचनाहरु हटाउने अभियान सुरू गरेको थियो।
तर आफूहरूलाई कुनै पनि सूचना र विकल्प नदिएर रोजीरोटी खोसेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर