पाकिस्तानमा साउदी अरेबियाले १ अर्ब डलर लगानी गर्ने

रियाद। साउदी अरेबियाले पाकिस्तानमा १ अर्ब साउदी अरेबियाले आर्थिक र राजनीतिक उथलपुथलबाट गुज्रिरहेको पाकिस्तानमा नगदको अभावमा १ अर्ब डलर बराबरको लगानी गर्ने घोषणा गरेको छ। साउदी विदेशमन्त्री राजकुमार फैसल विन फहन विन अब्दुल्लाह र उनका पाकिस्तानी समकक्षी बिलवाल भुट्टोबीच भएको टेलिफोन वार्तामा यस्तो सहयोग घोषणा गरिको छ। उक्त अवसरमा साउदी विदेशमन्त्रीले साउदी पाकिस्तानी सम्बन्धबारे छलफल गर्नुका साथै राष्ट्रिय तथा अन्राष्ट्रिय विषयमा छलफल भएको थियो।
‘पाकिस्तानी अर्थतन्त्र र पाकिस्तानी जनतालाई राज्यले समर्थन गरेको पुष्टि गर्दै दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुलाजिज अल साउदले पाकिस्तानमा १ अर्ब अमेरिकी डलर लगानी गर्न निर्देशन दिएका छन्,’ साउदी प्रेस एजेन्सी ९एसपीए० ले भन्यो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर