राष्ट्रपति भण्डारीसमक्ष लिए दुई राजदूतले शपथ
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी)ले पथ तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतल निवासस्थित राष्ट्रपति भवनमा आइतबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त राजदूतद्वय काफ्ले र प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
ताजा अपडेट
प्रवास खबर
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख
प्रवास खबर
नेपाल प्रहरीमा जनालाई जागिरको अवसर
प्रवास खबर