भाद्र १ गते यस्तो छ विदेशी मुद्राको विनिमय दर

भाद्र १ गते यस्तो छ विदेशी मुद्राको विनिमय दर File Photo

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। विवरण अनुसार अमेरिकी १ डलरको खरिददर १२७.१६ रुपैयाँ रहेको छ भने विक्रीदर १२७.७६ रुपैयाँ रहेको छ।

मंगलबार डलरको मूल्य पनि आजकै अवस्थामा थियो।

यस्तै,पाउण्डस्ट्रलिङ १ को खरिददर १५२.९२ पैसा र विक्रीदर १५३.६४ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८८.९७ पैसा विक्रीदर ८९.३९ पैसा रहेको छ। यस्तै,क्यानेडियन डलर १ को खरिददर ९८.४९ र बिक्रिीदर ९८.९५ पैसा रहेको छ।

चाइनिज युआन १ को खरिददर १८.७४ पैसा रहेको छ साउदीको ३३.७४ पैसा,कतारी रियाल ३४.६३ पैसा खरिददर रहेको छ।