इजिप्टको चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु

एजेन्सी,कायरो। राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको चर्च अधिकारीहले जनाएका छन्।
राजधानीको उत्रर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छैन्।
आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरुलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा घोषणा गरेका छन्।
आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएका छन्। कोप्ट्स मध्यपूर्वमा सबै भन्दा ठूलो ईसाई समुदाय हो।
इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर