बिल नतिर्दा एनआरएनए यूके कार्यालयको बिजुली काटियो

लन्डन। एनआरएनए यूके कार्यालयको बिजुली काटिएको छ। एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो।
बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको छ। गैरआवासिय संघ (लण्डन) झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ। अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो।
बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको छ। गैरआवासिय संघ (लण्डन) झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर