राष्ट्रपतिसँग फिनल्याण्डका राजदूतको भेट

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी अन्टेनिनले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन। सो अवसरमा दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
विश्वभरका नेपाली सेफ काठमाडौँमा

प्रवास खबर