खाद्यान्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट छुट्यो

खाद्यान्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट छुट्यो

एजेन्सी,ओडेसा। रुससँगको एतिहासिक सम्झौताअन्तर्गत युक्रेनको खाद्यान्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट छुटेको छ। उक्त जहाज सोमबार बिहानै ओडेसाको दक्षिणी बन्दरगाहबाट छुटेको टर्कियो र युक्रेनी अधिकारीहरूले बताएका छन्।

रुसले युक्रेनी बन्दरगाहलाई फेब्रुवरीदेखि अवरोध गरिरहेको छ। तर,ढुवानी पुनः सञ्चालन गर्न दुबै पक्ष मञ्जुर भएका छन्।
सम्झौताले विश्वव्यापी खाद्यान्न संकट सहज हुने र खाद्यान्नको मूल्य घट्ने अनुमान गरिएको छ।



No ads found for this position