ब्राजिलका लागि राजदूत नियुक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा निर्मलराज काफ्लेलाई आज नियुक्त गरेकि छिन।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर