आजको विदेशी मुद्रा बिक्री विनिमयदर

आजको विदेशी मुद्रा बिक्री विनिमयदर

काठमाडौं।नेपाल राष्ट्र बैंकले आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमयदर तय गरेको छ।जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२८ रुपैयाँ २२ पैसा रहेको छ।

यस्तै,युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ७ पैसा र बिक्रीदर १३० रुपैयाँ ६८ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा,क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३१ पैसा कायम गरेको छ।

यसैगरी जापानिज येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २५ पैसा,चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा,साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ ०७ पैसा रहेको छ।

राष्ट्र बैंकले मलेसियन रिंङ्गेट एकको खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ७९ पैसा र कुवेती दिनार एकको खरिददर ४१४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१६ रुपैयाँ ७७ पैसा कायम गरेको छ।