पैसा नेपाल पठाउँदै हुनुहुन्छ?यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

पैसा नेपाल पठाउँदै हुनुहुन्छ?यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ।युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ १५ पैसा र बिक्री दर १५१ रुपैयाँ ८६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।



No ads found for this position