पैसा नेपाल पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

पैसा नेपाल पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं।नेपाल राष्ट्र बैंकले आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ।युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ ३१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९० पैसा र बिक्री दर १५१ रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।