जापानका पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार

एजेन्सी। जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ।

शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो।

प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ। आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ।

उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन्। विस्तृत विवरण आउन बाँकी छ।



No ads found for this position