श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौँ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ।...