‘एनआरएनए अमेरिकाको विज्ञ सम्मेलन नेपालका लागि पनि उपयोगी हुनेछ’

‘एनआरएनए अमेरिकाको विज्ञ सम्मेलन नेपालका लागि पनि उपयोगी हुनेछ’ फाइल फोटो

काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) अमेरिकाको साधरण सभा तथा विज्ञ सम्मेलन सफलताको लागि शुभकामना पठाएका छन्।

संघको ११ औं साधरण सभा तथा विज्ञ सम्मेलन आगामी ३ र ४ जुलाइमा हुँदैछ।

‘ साधारण सभा तथा विज्ञ सम्मेलन अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई मात्र होइन, नेपाल र नेपालीका लागि पनि उपयोगी हुनेछ भन्ने विश्वास लिएको छु,’ देउवाले शुभकामना पठाउँदै भनेका छन्।



No ads found for this position