ढकाल कतारका लागि राजदूत नियुक्त

ढकाल कतारका लागि राजदूत नियुक्त

काठमाडौं।कतारका लागि नयाँ नेपाली राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।