बढ्याे सुनकाे मूल्य

काठमाडाैं । आज फेरि सुनको भाउ बढेको छ। सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको छ।
अस्ति पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा पुगेको थियो।
यस्तै, आज चाँदीको भाउ भने स्थिर छ। चाँदी अस्ति जस्तै आज पनि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
ताजा अपडेट

प्रवास खबर
अब १०–१५ दिनभित्र जिल्लाबाटै राहदानी

प्रवास खबर
युरोपमा एनआरएनए विज्ञ सम्मेलन, ६ देश इच्छुक

प्रवास खबर